आज:  | Fri, 24, Mar, 2023

नेपाल प्रहरीका ४३ जना डीएसपीको काज सरुवा

२०७९, २० श्रावण शुक्रबार २१:३२ मा प्रकाशित ( ७ महिना अघि) ४३१० पाठक संख्या

काठमाडौं, साउन २० गते । नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार ४३ जना डीएसपीको काज सरुवा गरेको जनाएको हो ।

खबर एक्सप्रेस