आज:  | Mon, 26, Feb, 2024

पूर्व मन्त्री झाँक्रीको टिप्पणीबारे मन्त्रालयको विज्ञप्ति

२०७९, २१ श्रावण शनिबार २०:३३ मा प्रकाशित ( १ साल अघि) ७५०३ पाठक संख्या

पूर्वसहरी विकासमन्त्री झाँक्रीले एक अन्तर्वार्तामा अध्यक्ष नेपालले बजेट र योजना बिनाकै विकास निर्माणको कामको शिलान्यास गरेको टिप्पणी गरेपछि मन्त्रालयले विज्ञप्ति निकालेर खण्डन गरेको हो ।

खबर एक्सप्रेस