पूर्व मन्त्री झाँक्रीको टिप्पणीबारे मन्त्रालयको विज्ञप्ति
२०७९, २१ श्रावण शनिबार २०:३३ मा प्रकाशित (
७ महिना अघि)
६२९४ पाठक संख्या
पूर्वसहरी विकासमन्त्री झाँक्रीले एक अन्तर्वार्तामा अध्यक्ष नेपालले बजेट र योजना बिनाकै विकास निर्माणको कामको शिलान्यास गरेको टिप्पणी गरेपछि मन्त्रालयले विज्ञप्ति निकालेर खण्डन गरेको हो ।