आज:  | Mon, 15, Apr, 2024

नागरिकतामा भएका अपमानजनक शब्द हटाउन निर्देशन

२०७९, २३ श्रावण सोमबार १९:२८ मा प्रकाशित ( १ साल अघि) ३२२५ पाठक संख्या

काठमाडौं, साउन २३ गते । नेपाली नागरिकताको प्रमाणपत्रमा अपमानजनक शब्द प्रयोग गरिएको सामाजिक संजालमा ब्यापक भएपछि गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै बिज्ञप्ती जारी गरेको छ । गृहले सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

खबर एक्सप्रेस