२०७९, २४ श्रावण मंगलवार १२:३३ मा प्रकाशित (
१ साल अघि)
८७१२ पाठक संख्या
म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको खाम्ला भीरमा श्रमदान गरेर बाटो बनाउँदै छन । बाटो नहुदा स्थानीयलाई गार्हो हुदै आएको छ । स्थानीय युवा बाटो नहुँदा दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगरा क्षेत्रका बासिन्दालाई आउजाउमा समस्या छ ।