आज:  | Thu, 22, Feb, 2024

२४ जना सहसचिवको सरुवा

२०७९, ६ भाद्र सोमबार २३:०६ मा प्रकाशित ( १ साल अघि) ९४५६ पाठक संख्या

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

खबर एक्सप्रेस