आज:  | Fri, 24, Mar, 2023

२२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

२०७९, १३ भाद्र सोमबार २३:०९ मा प्रकाशित ( ६ महिना अघि) ३८४५ पाठक संख्या

पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ११ जनामा गरिएको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२३ जना निको भएका छन् । २४ घण्टामा मृत्यु भने कसैको भएको छैन । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ३ हजार २३५ जना रहेका छन् ।

खबर एक्सप्रेस