आज:  | Sat, 13, Apr, 2024

‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस्’ सार्वजनिक

२०७९, २९ भाद्र बुधबार २२:२९ मा प्रकाशित ( १ साल अघि) ९५४९ पाठक संख्या

निकै प्रतिक्षा गरेको फिल्म ‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस्’ सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा एलिश कार्कीको संगीत छ । गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । यो फिल्म असोज ७ गते दशैंको छेकोमा रिलिज हुँदैछ । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्मलाई आशुसेन फिल्म्सले निर्माण गरेको हो ।

खबर एक्सप्रेस