आज:  | Sun, 14, Apr, 2024

पाल महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले राजीनामा

२०७९, ३ आश्विन सोमबार २१:४९ मा प्रकाशित ( १ साल अघि) ६७२८ पाठक संख्या

नेपाल महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले राजीनामा दिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग ३-१ गोलले पराजित भएको थियो । यो हारसँगै थापाले टिमको मुख्य प्रशिक्षक पदमा नबस्ने बताए । उनले आफूले बाचा गरे अनुसार नतिजा नआउँदा राजीनामा दिएको बताएका छन् ।​

खबर एक्सप्रेस