आज:  | Sat, 13, Apr, 2024

‘गडफादर’को ट्रेलर सार्वजनिक

२०७९, १३ आश्विन बिहीबार १९:०६ मा प्रकाशित ( १ साल अघि) ११७५० पाठक संख्या

काठमाडौं, असोज १३ गते । काठमाडौं, असोज १३ गते । चिरञ्जीवी, सलमान खान र नयनतारा अभिनीत दक्षिण भारतीय फिल्म ‘गडफादर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सलमान खानलाई चिरञ्जीवीको दाइको भूमिकामा देख्न सकिन्छ । ट्रेलरमा नयनतारा र सत्यदीप कञ्चनाको चरित्रलाई पनि देखाइएको छ ।गडफादर अक्टोबर ५ अर्थात् दशैं टीकाको दिन रिलिज हुने भएको छ ।

खबर एक्सप्रेस