आज:  | Thu, 18, Apr, 2024

‘प्रेमगीत ३’को दुई साताको विश्वव्यापी कमाइ ३४ करोड ५ लाख

२०७९, २३ आश्विन आईतवार १२:२६ मा प्रकाशित ( १ साल अघि) ५६७४ पाठक संख्या

काठमाडौं । ‘प्रेमगीत ३’को दुई हप्ताको नेपाल,भारत र अन्य देशमा फिल्मले गरेको कमाइलार्य आज सार्वजनिक गरिएको छ । दुई सातामा नेपालबाट ११ करोड ८१ लाख रुपैयाँ ग्रस कमाएको छ ।
भारतमा फिल्मले दुई सातामा ५ करोड ३२ लाख भारु कमाइ गरेको जनाइएको छ । भने ओभरसिजमा फिल्मले दुई सातामा ९ करोड १४ लाख भारु कमाएको छ । फिल्मको दुई साताको विश्वव्यापी कमाइ ३४ करोड १३ लाख नेपाली रुपैयाँ कमाइ गरेको जनाइएको छ । विश्वव्यापी एकदैदिन प्रदर्शन भएको प्रेमगीत ३ चलचित्रले नेपाली फिल्मको धेरै कुरामा आफ्नो कीर्तिमानी गरेको छ ।

खबर एक्सप्रेस