आज:  | Fri, 22, Mar, 2024

डेंगु संक्रमणबाट दुई जनाको मृत्यु

२०७९, २४ आश्विन सोमबार २१:३१ मा प्रकाशित ( १ साल अघि) ४४६५ पाठक संख्या

२४ असोज, काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएसँगै नेपालमा साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

खबर एक्सप्रेस