आज:  | Sat, 10, Dec, 2022

फिल्म ‘आदिपुरुष’ को रिलिज मिति परिवर्तन

२०७९, १४ कार्तिक सोमबार १३:५६ मा प्रकाशित ( १ महिना अघि) २१४० पाठक संख्या

प्रभास र सैफ अली खान अभिनित प्रतिक्षित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति परिवर्तन भएको छ । अब फिल्म १२ जनवरी २०२३ मा रिलिज हुने छ । ‘आदिपुरुष’ रिलिज हुने समय साउथ सुपरस्टार चिरञ्जीवीको फिल्म ‘वाल्टेयर वीरथ्या’ र नन्दमुरी बालकृष्णन स्टारर ‘वीर सिम्हा रेड्डी’ पनि रिलिज हुँदैछन् ।

 

खबर एक्सप्रेस