आज:  | Sat, 10, Dec, 2022

रौतहट क्षेत्र न.१ का प्रतिनिधी सभा उम्मेदवार सुबोध चन्द्र साह मत माग्दै घरदैलो कार्यक्रम तिब्र पार्दै

२०७९, १९ कार्तिक शनिबार १८:२२ मा प्रकाशित ( १ महिना अघि) ३४११ पाठक संख्या

रौतहट क्षेत्र न.१ को प्रतिनिधी सभा सदस्य उम्मेदवार सुबोध चन्द्र साहले आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसार तिब्र पारेका छन ।
नेपाली जनता दल बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शाहले आफ्नो चुनाब चिन्ह चक्का छापमा आफ्नो क्षेत्रका जनतालाई आफ्नो अमुल्य भोट दिन आग्रह गर्दै घरदैलो कार्यक्रम तिब्र पारेका छन भने उनले आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि सधै डटेर लागि पर्ने पनि बताएका छन।

खबर एक्सप्रेस