आज:  | Fri, 03, Feb, 2023

६ जनामा कोरोना संक्रमण पुष्टि

२०७९, १८ मंसिर आईतवार १७:२८ मा प्रकाशित ( २ महिना अघि) ३०३९ पाठक संख्या

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ३ सय ८८ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा एक सय आठ जना संक्रिय संक्रमित रहेका छन् ।

खबर एक्सप्रेस