आज:  | Thu, 30, Mar, 2023

३ किलोमिटर म्याराथन सम्पन्न

२०७९, १४ माघ शनिबार १४:४१ मा प्रकाशित ( २ महिना अघि) १९८५ पाठक संख्या

आज काठमाडौंको महाराजगंजमा नेपाल चलचित्र कलाकार संघ, कान्ति सास्कृतिक केन्द्र र दिलकुमारि के.सि फाउन्डेसनको आयोजनामा कलाकार पत्रकारहरुको ३ किलोमिटर म्याराथन सम्पन्न भएको छ । भने केही कलाकारलाई सम्मान समेत गरिएको छ ।

 

 

 

खबर एक्सप्रेस