आज:  | Sun, 26, Mar, 2023

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौँमा

२०७९, १५ माघ आईतवार २२:५५ मा प्रकाशित ( १ महिना अघि) २०१६ पाठक संख्या

संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला सम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आइपुगेकी छन् । दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने अमेरिकी राजदूतावासले जनाएको छ ।

खबर एक्सप्रेस