२०७९, १८ माघ बुधबार २१:५३ मा प्रकाशित (
१ महिना अघि)
१४८९ पाठक संख्या
काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ हेर्नु भएको छ । दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेर पूर्वराजपरिवारका सदस्यले फिल्म हेर्नुभएको हो ।