काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ले नेपाली बक्स अफिसमा पहिलो हप्तामा ६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । नेपालभरमा डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले मंगलबारसम्म उक्त कमाइ गरेको फिल्मको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।‘ अवतार २’को कमाइ चाहिं नेपालमा झण्डै साढे ९ करोड रुपैयाँ ग्रस छ ।