आज:  | Sun, 26, Mar, 2023

४२ जना प्रहरी उपरीक्षकहरुको काज सरुवा

२०७९, १९ माघ बिहीबार २१:५६ मा प्रकाशित ( १ महिना अघि) १५५१ पाठक संख्या

नेपाल प्रहरी प्रधान कार्यलयले बिहिबार ४२ जना प्रहरी उपरीक्षकहरुको काज सरुवा गरेको छ।  प्रहरी महानिरीक्षकको २०७९ माघ १९ गतेको निर्णयानुसार ति उपरीक्षकहरुको काज सरुवा गरिएको हो।

खबर एक्सप्रेस