आज:  | Sun, 26, Mar, 2023

इजिप्टमा हुने मिस इकोमा नेपालबाट रक्षाको सहभागीता हुने

२०७९, २१ माघ शनिबार २२:५७ मा प्रकाशित ( १ महिना अघि) १६१३ पाठक संख्या

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले उप्रेतीलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित प्रतियोगिताका लागि छनौट गरेको हो । ग्रीन आर्ट मिडियाले उप्रेतीलाई प्रतियोगीको रुपमा सार्वजनिक गरेको हो । उप्रेतीलाई पहिलो ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ की विजेता रोनाली अमात्यले ताज लगाइदिएकी थिइन् ।

खबर एक्सप्रेस