आज:  | Thu, 28, Sep, 2023

आकाश अधिकारीको छोटो फिल्म ‘आफू गयौ नेटो काटी’

२०७९, २५ फाल्गुन बिहीबार २२:१७ मा प्रकाशित ( ६ महिना अघि) ३००८ पाठक संख्या

गणेश तिवारी काठमाडौं । निर्देशक आकाश अधिकारीले एकल महिलाले भोग्नुपरेको कथामा आधारित छोटो फिल्म ‘आफू गयौ नेटो काटी’ सार्वजनिक गर्नुभएको छ । गीतकार समेत रहेका राम लामा अविनाशीले फिल्म निर्माण गनर्सभएको हो भने शिव ढकालको छायांकनमा बनेको छोटो फिल्मलाई भुपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको हो । रेनिश फागोले कलर गरेको छोटो फिल्म ‘आफू गयौ नेटो काटी’ काठमाडौंमा आयोजित एक समारोहमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष विद्याकुमारी सिन्हा प्रमुख अतिथिको उपस्थितीमा सो फिल्मबारे जानकारी गराईएको थियो ।

खबर एक्सप्रेस