सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अगुवाईमा पशुपति क्षेत्र सफाई अभियान संचालनमा आएको छ ।
तीन महिने पशुपति सरसफाइ अभियानको मन्त्री किराती शुभारम्भ गर्नुभएको हो । पशुपतीनाथ सबैको आस्थाको केन्द्र हो यहाँ नै फोहोर भए देश कहिले सफा होला त्यसैले अब पशुपतिलाई हामी सबैले सफा गर्नुपर्ने .बताउनस भयो । अबको तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाइ अभियान सञ्चालन हुनेछ ।