आज:  | Tue, 30, May, 2023

रानीपोखरी सर्वसाधारणका लागि खुला

२०७९, १० चैत्र शुक्रबार १०:४९ मा प्रकाशित ( २ महिना अघि) १०८६ पाठक संख्या

गणेस तिवारी । काठमाडौंमा रहेको रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक बुधबारदेखी सर्वसाधारणका लागि खुला गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार रानीपोखरीमा अब सर्वसाधारण विनाटिकट अवलोकन गर्न पाउने छन् । ‘पुनर्निर्माणपछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो ।

 

 

 

 

खबर एक्सप्रेस