आज:  | Tue, 16, Apr, 2024

बसन्त कुँवर आईजीपी नियुक्त

२०७९, १० चैत्र शुक्रबार १६:४८ मा प्रकाशित ( १ साल अघि) १६४४ पाठक संख्या

काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

खबर एक्सप्रेस