आज:  | Tue, 30, May, 2023

‘बुलाकी’को ट्रेलर सार्वजनिक

२०७९, १६ चैत्र बिहीबार २१:५८ मा प्रकाशित ( २ महिना अघि) १०५५ पाठक संख्या

काठमाडौं । सुरक्षा पन्त स्टारर सोसल ड्रामा ‘बुलाकी’को ट्रेलर सार्वजनिक भएको छ । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अकै पुरुषसँग विवाह गरेर हिंडेपछिको कथावस्तु वरपर फिल्म घुमेको छ । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, प्रकाश कँडेल लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । कर्णालीको कथा माथी फिल्म चित्रण गरिएको छ । लक्ष्मण सुनार निर्देशित फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् ।

खबर एक्सप्रेस