आज:  | Fri, 22, Mar, 2024

नयाँ अर्थमन्त्रिलाई नेप्सेले नसकारात्मक स्वागत

२०७९, १९ चैत्र आईतवार १५:३८ मा प्रकाशित ( ११ महिना अघि) २१४० पाठक संख्या

काठमाडौं । नेप्से दोहोरो अंकले ओरालो लागेको छ । नयाँ अर्थमन्त्रिलाई नेप्सेले सकारात्मक स्वागत गर्न सकेन । । साताको पहिलो दिन आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७२ अङ्कले घटेर ३५५.७५ विन्दुमा पुगेको छ। यसअघि गत साताको अन्तिम कारोबार दिन बिहीबारको कारोबारमा नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको थियो ।

 

खबर एक्सप्रेस