आज:  | Sat, 20, Apr, 2024

कोरोना संक्रमणको स्थिती बढदो

२०७९, २० चैत्र सोमबार १८:४८ मा प्रकाशित ( १ साल अघि) १८६१ पाठक संख्या

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको स्थिती बढदो छ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भने यही अवधिमा १६ जना संक्रमित निको भएका छन् । भने कोरोना बिरुद्धको २८ हजार ७०३ जनाले खोप लगाएका छन् । हाल देशमा २२७ जना सक्रिय संक्रमित रहेका छन् ।

खबर एक्सप्रेस