आज:  | Mon, 29, May, 2023

बझाङ केन्द्रविन्दु भएर भूकम्प

२०८०, १० जेष्ठ बुधबार ०८:०७ मा प्रकाशित ( ५ दिन अघि) ६३ पाठक संख्या

धनगढी । बझाङ केन्द्रविन्दु भएर गएराती भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती १० बजेर २१ मिनेट जादा बझाङ केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।पछिल्ला दिनहरुमा सुदूरपश्चिममा लगातार भूकम्पका झट्का महसुस गरिएको छ । यस अघि सोमबार बाजुरा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

खबर एक्सप्रेस