काठमाडौँ । नागरिक उडड्यन प्राधिकरणले हेली एभरेष्टका पाइलट साइमन मोरोलाई सस्पेन्ड गरेको छ । प्राधिकरणले सुरक्षा मापदण्ड पुरा नगरेको भन्दै पाइलट मोरोलाई सस्पेन्ड गरेको जानकारी दिएको हो ।साथै प्राधिकरणले गेली एभरेष्टको हेलिकप्टर 9N-AKP (AS350 B3e लाई अर्को सूचना नभएसम्मका लागि उडानमा प्रतिबन्ध लगाएको जनाएको छ