आज:  | Tue, 26, Sep, 2023

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

२०८०, १३ जेष्ठ शनिबार २२:५९ मा प्रकाशित ( ४ महिना अघि) ९६२ पाठक संख्या

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीको सनराइज कन्फेरेन्स हलमा भएको फिनालेमा २४ जना तिस्पर्धीहरूलाई पछि पार्दै प्रधानले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् भने मिस नेपाल अर्थको उपाधि रैनभ मजगैयाले जितेकी छन् ।

खबर एक्सप्रेस