आज:  | Tue, 26, Sep, 2023

बाग्मती सफाइको ५३६औं हप्ताको अभियान

२०८०, २ भाद्र शनिबार १२:३८ मा प्रकाशित ( १ महिना अघि) ५९० पाठक संख्या

रास्ट्रको लागी हप्तामा दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको बाग्मती सफाइ महाअभियानको ५३६औं हप्ताको अभियान काठमाडौंको शंखमुल दोभानमा सम्पन्न भएकोछ । अभियानमा अधिकार सम्पन्न वाग्मती एकिकृत बिकास समितीका अध्यक्ष उद्दब तिमिल्सिना, वाग्मती सफाइ अभियन्ताहरु, सुन्दरीघाट वाग्मती सरसफाइ अभियानका संयोजक चित्र सुनुवार, हनुमान मार्ग टोल सुधार समितीका अध्यक्ष दिव्यमणी ज्ञवाली, वानेश्वर महिला वातावरण प्रा लिका अध्यक्ष दुर्गा दुलाल सहित समुह। स्थानियबासी, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, अधिकार सम्पन्न वाग्मती एकिकृत बिकास समितीका कर्मचारीहरु सहित बिभिन्न संघसंस्थाको सहभागीता रहेको थियो । बि.स २०७० जेष्ठ ५ गतेदेखी यो महाअभियान निरन्तर संचालनमा रहदै आएको छ ।

 

 

 

खबर एक्सप्रेस