आज:  | Wed, 27, Sep, 2023

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त

२०८०, ४ भाद्र सोमबार २०:३७ मा प्रकाशित ( १ महिना अघि) ३४२ पाठक संख्या

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन् । संसदीय सुनुवाई समितिले सोमबार नै गरेको सुनुवाईमा सर्वसम्मत अनुमोदित भएपछि राष्ट्रपति पौडेलले संबिधानको धारा १२९ को उपधार २ बमोजिम श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्।

 

खबर एक्सप्रेस