आज:  | Wed, 27, Sep, 2023

सिंहदरबारमा आगो लगाइदिन्छु याद राख चोर सरकार ’:बालेन्द्र शाह

२०८०, १६ भाद्र शनिबार २२:४३ मा प्रकाशित ( ३ हफ्ता अघि) १५६ पाठक संख्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।
सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ’

खबर एक्सप्रेस