आज:  | Wed, 27, Sep, 2023

सरकारले सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय

२०८०, २६ भाद्र मंगलवार ११:४८ मा प्रकाशित ( २ हफ्ता अघि) ९४ पाठक संख्या

काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्दै उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ । सरकारले अन्त्यष्टिको दिन सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । उनको बुधबार अन्त्यष्टि गरिने बताइएको छ ।

खबर एक्सप्रेस