रास्ट्रको लागी हप्तामा दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको बाग्मती सफाइ महाअभियानको ५४४औं हप्ताको अभियान काठमाडौंको कुपोण्डोल पुल बाग्मती नदी आसपासमा सम्पन्न भएकोछ । अभियानमा अधिकार सम्पन्न वाग्मती एकिकृत बिकास आयोजना बाग्मती अभियन्ता बिभिन्न संघसंस्था, स्थानियबासी, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, अधिकार सम्पन्न वाग्मती एकिकृत बिकास समितीका कर्मचारीहरु सहित बिभिन्न संघसंस्थाको सहभागीता रहेको थियो । आजको अभियानबाट १ं.५ टन फोहर ब्यबस्थापन गरिएको अभियन्ता माला खरेलले बताई्न । बि।स २०७० जेष्ठ ५ गतेदेखी यो महाअभियान निरन्तर संचालनमा रहदै आएको छ ।