आज:  | Mon, 04, Mar, 2024

‘सालार पार्ट वन सिसफायर’को ट्रेलर सार्वजनिक

२०८०, १५ मंसिर शुक्रबार २३:१७ मा प्रकाशित ( ३ महिना अघि) ४०४ पाठक संख्या

‘सालार पार्ट वन सिसफायर’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ४७ सेकेन्ड रनटाइम रहेको ट्रेलरमा एक्सन दृश्य भरिपूर्ण छ । प्रशान्त नील निर्देशित फिल्म पुस ६ गते हलमा रिलिज हुँदैछ । जसमा प्रभास, श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबुजस्ता कलाकार छन् ।

खबर एक्सप्रेस