आज:  | Tue, 23, Apr, 2024

आज कै दिन १९५९ मा नेपालमा पहिलो पटक अमेरिकी दूतावास विधिवत स्थापना भएको थियो

२०७६, २१ श्रावण मंगलवार १५:४४ मा प्रकाशित ( ४ साल अघि) ३६८४२ पाठक संख्या

आज कै दिन अगस्ट ६, १९५९ मा नेपालमा पहिलो पटक अमेरिकी दूतावास विधिवत स्थापना भएको थियो ! जसको निमित्त मिशन प्रमुख एल डग्लस थिय ! तत्कालीन प्रधानमन्त्री बिपी कोइराला पनि उक्त समारोहमा सरीक हुनुभएको थियो ! 

अमेरिकाले नेपाललाई १९४७ अप्रीलमा एक देशको रुपमा मान्यता प्रदान गरेको थियो जब तत्कालीन राष्ट्रपति हेनरी ट्रुम्यानको पत्र जोसेफ स्याटर्थ्वेटले तत्कालीन महाराजधीराज त्रिभुवन समक्ष पेश गरेका थिय । नेपाल-र अमेरिकाको औपचारिक कूटनीतिक सम्बन्ध भनेर फेब्रुअरी १६, १९४८ मा शुरु भएको हो। हालसम्म दूतावास तीन ठाऊमा बसेको छ, १९५९ को पहिलो कान्तिपथमा, दोश्रो पानीपोखरीमा १९७५ र अहिलेको महाराजगंजमा अगस्ट २००७ देखि रहदै आयकोछ !

खबर एक्सप्रेस