आज:  | Fri, 26, Apr, 2024

केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ : कमल थापा

२०७७, २० आश्विन मंगलवार ०८:१४ मा प्रकाशित ( ३ साल अघि) ११७१९ पाठक संख्या

राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक संजाल फेसबुक र ट्विटरमा लेख्दै भनेका छन् । ५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ।

यो घटनाको कारणले मात्र होइन,संघियताको ५बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ।केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ ।

खबर एक्सप्रेस