आज:  | Fri, 26, Apr, 2024

मोडल आचार्य अभिनित प्रियशी गीत सार्वजनिक

२०७७, १९ कार्तिक बुधबार १३:५३ मा प्रकाशित ( ३ साल अघि) १८०७४ पाठक संख्या

 

लामो समय देखि मोडलिङ तथा सोन्दर्य क्षेत्रमा आवद्ध रहेका पवन आचार्यको पहिलो म्युजिज भिडियो सार्वजनिक भएको छ । उत्त भिडियो मार्फत पवनले म्युजिक भिडियो क्षेत्रमा पाहिला चालेका छन् । प्रीयसी नामक गीतको भिडियोमा पवन आचार्य र अश्मी गुरुङलाई फिर्चड गरिएको छ । संग्स(songs Nepal ) नेपाल युटुब च्यान मार्फत उत्त गीत सार्वजनिक भएको छ । बिशाल काफ्लेको आवाजमा रहेको गीतको भिडियोलाई आशिष् गैरेले निर्देशन गरेको हुन ।

आफू पुन आर्को प्रस्तुतिको तयारिमा रहेको जानकारी आचार्यले दिएका छन । https://www.youtube.com/watch?v=LE3qixsX4FA

खबर एक्सप्रेस