आज:  | Tue, 30, Apr, 2024

लुम्बिनी चिनी मिल्सका सञ्चालक मनोज अग्रवाल पक्राउ

२०७७, १६ पुष बिहीबार २०:५५ मा प्रकाशित ( ३ साल अघि) ९९८३ पाठक संख्या

बीरगञ्ज, पुस १६ गते । लुम्बिनी चिनी मिल्सका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् ।
मनोज अग्रवालको स्वामित्वमा रहेको चिनी उद्योगल उखु किसानको करिब नौ करोड रुपिया भुक्तानी गर्न बाँकी रहेकाले सोही आधारमा प्रहरीले ‘पक्राउ’ गरीएको हो । उनलाई उपस्थित गराउन आदेश भए अनुसार अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराइएको र अब उनलाई नवलपरासी पठाईएको छ ।

खबर एक्सप्रेस