काठमाडौं, माघ ८ गते । नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट दुई लाख ६८ हजार ३१० जना सङ्क्रमित पुगेका छन् । आज २२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ६२ हजार ८६८ जना सङ्क्रमित निको भएर घर फर्केका छन्।
आज नेपालमा पाँच हजार ३० जनाको पीसीआर गरिएको थियो । अहिलेसम्म बीस लाख ३१ हजार ७५६ वटा पीसीआर परीक्षण गरिएको छ्। आज चार जना सङ्क्रमितको मृत्यु भएको छ । भने एक हजार ९७९ जना सङ्क्रमितको मृत्यु भएको छ ।