आज:  | Tue, 30, Apr, 2024

चौतर्फि बिरोधपछि दुईसय अमेरीकि डलर निर्णय स्थगित

२०७९, ६ बैशाख मंगलवार १८:३१ मा प्रकाशित ( २ साल अघि) ८६१९ पाठक संख्या

काठमाडौं । चौतर्फि बिरोध आएपछि गृह मन्त्रालयले विदेशी पर्यटकलाई दुई सय अमेरिकी डलर लिएर आउन गरेको अनुरोधलाई स्थगित गरेको छ । ‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकहरुलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने भनी गृह मन्त्रालय अन्तर्गतगको अध्यागमन विभागले आज सूचना जारी गरेको छ ।

खबर एक्सप्रेस