आज:  | Fri, 26, Apr, 2024

शिक्षकले वडामा चुनाव लड्न राजीनामा दिए

२०७९, १० बैशाख शनिबार १२:५५ मा प्रकाशित ( २ साल अघि) ८७४३ पाठक संख्या

डडेल्धुरा, १० वैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा चुनाव लड्न एक शिक्षकले राजीनामा दिएका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाका शिक्षक चन्द्रबहादुर देउवाले वडा अध्यक्षमा चुनाव लड्न राजीनामा दिएका हुन्।

खबर एक्सप्रेस