आज:  | Sun, 21, Apr, 2024

मंगलबारदेखि पानी पर्ने प्रक्षेपण

२०७९, ८ माघ आईतवार २०:५८ मा प्रकाशित ( १ साल अघि) २१०९ पाठक संख्या

काठमाडौँ । आउने मंगलबारदेखि पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान पूर्व अनुमान महाशाखाका अनुसार मंगलबार पश्चिम नेपालबाट मौसमको प्रणाली प्रवेश गर्न सक्ने बताएको छ । आइतबार र सोमबार मौसम सफा भएपनि मंगलबारदेखि वर्षा हुन सक्ने मौसमविद्ले जनाएका छन् ।

खबर एक्सप्रेस