आज:  | Thu, 30, Mar, 2023

२०८० सालमा दिइने सार्वजनिक बिदा

२०७९, ३ चैत्र शुक्रबार १०:०६ मा प्रकाशित ( १ हफ्ता अघि) ३४२ पाठक संख्या

सरकारले २०८० सालमा दिइने सार्वजनिक बिदा टुंगाएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । सरकारले पुस २७ मा पृथ्वी जयन्ती र फागुन १ मा जनयुद्ध दिवशको बिदा पनि समावेश गरेको छ ।

२०८० का सार्बजनिक बिदाको सूची :

bida

खबर एक्सप्रेस