बिसं २०१९-२० तिर पिसकोर नेपाल स्वयंसेवक डग बिङ्हम, (जस्ले तत्कालीन पृथ्वीनारायण क्याम्पसमा गणित पढाउथे) ले लिएका पोखराका विभिन्न स्थानका तस्वीरहरू
फेवाताल
पिएन क्याम्पस
महेन्द्रपुल
पोखरा एयरपोर्ट
नयाँबजार
मुख्य बजार