गणेश तिवारी
नेपालगन्जबाट महाकाली अस्पतालका लागि ४० थान अक्सिजन सिलिन्डर लिएर जादै गरेको ट्रक दुर्घटनामा परेको छ । ट्रकको अगाडिको टायर पड्केर कैलालीको सुख्खडमा दुर्घटना भएको हो । दुर्घटनाबाट चार जना घाइते भएका छन् । अहिले प्रहरीद्वारा उदद्धार गरिएको छ ।