आज:  | Tue, 30, Apr, 2024

अहिलेसम्म ९४.७ प्रतिशत सङ्क्रमणमुक्त

२०७८, ४ श्रावण सोमबार २३:३३ मा प्रकाशित ( २ साल अघि) ७२८६ पाठक संख्या

काठमाडौं, साउन ४ गते । पछिल्लो २४ घण्टामा एक हजार ६४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २५८ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ५८२ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

खबर एक्सप्रेस